परिचय ओखलढुङ्गा जिल्लावाट काठमाडौं आइ आफ्नो पेशा, व्यावसाय, रोजगारी गरी स्थायी तथा अस्थायी रुपमा वसोवास गरी ओखलढुङोतामाङ समुदायको आथिक, सामाजिक तथा भौतिक हैसियत उच्च राख्न, सामाजिक त्यक्तिगत तथा पारिवारीक समस्या आइ परेमा भातृत्व र मातृत्व भावनाले समस्या सामधानका लागि सहयोग गनर्, कुलत तथा कुसंस्कारमा लाग्न नदिन साथै सहि मार्ग दर्शन गर्न, धार्मिक, रितिरिवाज, परम्परा अनुसार गर्ने कार्यलाई निरन्तरता दिर्दे आपनो संस्कार तथा संस्कृतिकोजोगेर्ना गर्ने र समय अनुसार परिस्कृत गर्दे लाग्ने, उत्पीडित वर्ग लाई उदार र सामाजिक विकास एवम समृद्ध रुपमा उकास्न आयमूलत रोजगारीको वातावरण सृर्जना गर्न मानविय गुण मुल्यको स्थापित मान्यतालाई जगेर्न गर्न सामाजिक चेतना जगाई आपसी स्दभावको अभिवृद्धि गरी समुदाय तथा ओखलढुङ्गा जिल्लामा विकास निर्माणका कार्यमा सक्रिय भुमिका देखाई सामुहिक विकास गर्ने उदेश्यले सामाजिक, आर्थिक, भौतिक कानुनी र संस्कृतिक अधिकारहरुको संवर्धन गरि सहयोग पुत्याउन ओखलढुङ्गा ह्याङला तामाङ समाज सेवा नामक संस्थाको विधान संस्था दर्ता एन २०३४ को अधिनमा रहि २०६४ सालमा स्थापना भएको हो ।